रोकी राखिएको ट्रकमा आगालागी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

रोकी राखिएको ट्रकमा आगालागी



काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रोकिराखेको एक ट्रकमा आगो लागेको छ । तर ट्रकमा कसरी आगो लाग्यो भन्ने अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

थप विवरण आउन बाँकी रहेको पेप्सीकोला प्रहरीले जनाएको छ । राकीराखेको ट्रकमा एक्कासी आगो लागेको स्थानियबासीको भनाई छ ।