बुटवलको भाटभटेनीमा भिषण आगो लाग्यो (तस्विरमा) - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

बुटवलको भाटभटेनीमा भिषण आगो लाग्यो (तस्विरमा)



आचार्य प्रदीप बुटवल ।

नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भिषण आगजनी भएको छ ।

बिहान करिब चार बजे आगजनी शुरु भएको थियो । माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन् । आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन् । ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सट भएको जानकारी आएको बताएको छ ।