नरेन्द्र मोदीले ओलीलाई नेपालीमा गरे स्वागत - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

नरेन्द्र मोदीले ओलीलाई नेपालीमा गरे स्वागत



काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा मोदीको स्वागतका लागि नेपाली भाषा प्रयोग गरेका छन् ।
उनले ओलीको स्वागत गर्दै ट्वीटरमा नेपालीमा लेखेका छन्, ‘ छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ ।