मलेसियन प्रधानमन्त्रीद्वारा संसद बिघटन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

मलेसियन प्रधानमन्त्रीद्वारा संसद बिघटन



एजेन्सी–मलेसियाका प्रधानमन्त्री नजिब रजाकले संसद् विघटन  गरेका छन्।  संसद बिघटन गरी चुनाव गर्न लागिएको छ।

संसद बिघठन भएको ६० दिनभित्र चुनाव गर्नुपर्ने कानुनी प्रावधान छ।

रजाक आफैं प्रधानमन्त्रीको चुनावी दौडमा छन्। निर्वाचनमा आफ्ना भूतपूर्व राजनीतिक गुरु महाथिर मोहमदसँग उनले प्रतिस्पर्धा गर्ने मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०००३ मा  महाथिरले प्रधानमन्त्री पद छोडेका थिए।