दुई नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालीका -१० मा जबरजस्ती करणी गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गड्डाचौकीका २१ वर्षीय किसन नाथ रहेका छ्न । नाथले दुई नावालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
नाथलाई जिमुवाका दुई नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जबरजस्ती करणी कसुरमा म्याद थप लिई अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

