बुटवलकाे हाेराईजन चाेक नजिकै रहेकाे गाेदाममा अागलागी हुदाँ लाखाैंकाे क्षती(भिडियाे सहित)
बुटवल /कपिल ज्ञवाली
बुटवलकाे हाेराईजनचाेक नजिक अागलागि भएकाे छ । शिबशंकर पथमा रहेकाे एक घरकाे तेस्राे तलामा रहेकाे पलाष्टीक र फलामका सामानकाे गाेदाममा अागाे लागेकाे हाे ।
घटनापछि बुटवल उपमहानगरकाे दमकलले अागाे नियन्त्रणकाे प्रयास गरेकाे हाे । तर प्रयाप्त हुन सकेन । प्रहरी र स्थानीयकाे सहयाेगमा १ घण्टापछि अागाे नियन्त्रणमा अाएकाे हाे ।
अागलागीबाट के कति क्षति भयाे भन्ने एकिन नभएपनि लाखाैंका सामान जलेर नष्ट भएका छन् ।