सपना मल्लको बुझाई :न्यायालय जोगाउन यस्तो कदम - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सपना मल्लको बुझाई :न्यायालय जोगाउन यस्तो कदम



सर्वोच्च आदलतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन पछिल्लो कदम चालेको बताएकी छिन् ।

न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन अहिलेको विकल्पमा गएका छौँ, अमेरिका नेपाल मुट कोर्ट प्रतियोगितामा बिहिबार सम्बोधन गर्दै मल्लले भनिन् ।

उमेरका कारण प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि सकिएको भन्दै नय परिषद् सचिवले पत्र लेखेको विषयमा न्यायाधीश मल्लको यस्तो धारणा सार्वजनिक भएको हो ।