पूर्वराजाले शिवपुरीमा किन गरे पौने घण्टा पूजा ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

पूर्वराजाले शिवपुरीमा किन गरे पौने घण्टा पूजा ?



धनगढी –

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् ।

दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् ।

पूर्वराजाले धाम परिसरमै रहेको एक सय आठ फिटको शिवलिंग, मुक्तिनाथ मन्दिर र नेपाल आमाको मन्दिरको पनि दर्शन गरेका थिए ।

शिवपुरीधाममा पूर्व