भारतमा चालकरहित रेल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भारतमा चालकरहित रेल



भारतले राजधानी नयाँ दिल्लीमा सोमबारबाट चालकरहित प्रविधिसहितको मेट्रो रेल सञ्चालनमा ल्याएको छ ।

चालकरहित मेट्रो रेल सञ्चालनमा ल्याइए पनि नयाँ दिल्लीका अधिकारहरुका अनुसार कम्तीमा उक वा दुई बर्ष भने रेललार्य चालकले नै चालाउने छन् ।

राजधानी नयाँ दिल्ल्को दक्षिणी भागलाई यमुना नदीसंगै रहेको आईटी हब भारतको स्याटलाईट सहर नोएडासंग जोड्ने करिब १२.६ किलोमिटर दुरीको छोटो खण्डको रेवसेवा उद्घाटन भारतका प्रधामन्त्री नरेन्द्र मोदीले गरेका हुन्, यो खबर आजको नागरिकमा छ ।