राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्छ : प्रचण्ड (भिडियो सहित) - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्छ : प्रचण्ड (भिडियो सहित)



चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने बताएका छन्।

भरतपुरमा बाम बुद्धिजीवीहरुको कार्यक्रममा उनले सरकारले बिना सल्लाह राष्ट्रपति समक्ष अध्याधेस लगेकोमा भने आफुहरुको असहमती रहेको बताए ।

तर निर्वाचनबाट जनताले बहुमत दिएकाले वाम गठबन्धनले प्रतिपक्षीलाई पनि मिलाएर जानुपर्ने अाफुहरुकाे दार्इत्व भएकाले मध्यमार्गी बाटो खोज्ने पयास भैरहेको बताए ।

भिडियाेमा प्रचण्ड र चितवन जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु 

एवेरेस्ट दैनिकको सहयोगमा