राष्ट्रियसभा विवादः बहुमतियमै एमाले अडान, समावेशी पक्षमा दाहाल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

राष्ट्रियसभा विवादः बहुमतियमै एमाले अडान, समावेशी पक्षमा दाहाल



बहुमतियमै एमाले अडान

एमालेले राष्ट्रियसभा गठन संविधान तथा दलहरुबीच प्रारम्भिक विधेयक निर्माणक्रममा भएको सहमतिअनुसार बहुमीयत पद्धतिबाटै हुनुपर्ने ठहर गरेको छ ।

उपध्याक्ष मावदेव गौतमको निवास भैसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले विधेयक निर्माणक्रममा दलहरुबीच उकल संक्रमणीय नभई बहुमति प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने जिकिर गरेको हो ।

समावेशी पक्षमा दाहाल

बहुमतिय कि एकल संक्रमणीय मत प्रणाली भनी विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समानुपातिक र समोवी राष्ट्रियसभाका पक्षमा देखिएका छन् ।
दाहालले राष्ट्रियसभा समाुनपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमै रहेको बताएका छन् ।, यो खबर आजकोनागरिकमा छ ।