उम्मेदवार नै जान्दैनन् भोट हाल्न ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

उम्मेदवार नै जान्दैनन् भोट हाल्न !



भदौ २६, काठमाडौं-

सुमित्रादेवी पासवान नगराईन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्मा उम्मेदवार पासवान कार्यकर्तासंगै घरघर् डुल्दैछन् ।

तर, उनैलाई कसरी मतदान गर्ने  र कुन चिह्नमा छाप लगाए आफुलाई भोट पर्ने हो भन्ने थाहा छैन ।

संगैको अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफुले जित्ने भनेर मतदातालाई सम्झाईरहँदा पासवा म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है भनी मतदातालाई आग्रह गर्छिन् ।