काठमाडौं महानगरमा भाँडभैलो
भदौ २३, काठमाडौं-
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिदुई ध्रुबमा बाडिँदा भाँडभैलो मच्चिएको छ ।
अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन ।
महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ ।
साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो ।
आजकोनागरिकमा खबर छ ।