महानगरलाई ९ करोड कर नतिर्नेलाई एमालेले मेयरका उम्मेदवार बनायो - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

महानगरलाई ९ करोड कर नतिर्नेलाई एमालेले मेयरका उम्मेदवार बनायो



भदौ १९, काठमाडौं-

वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ ।

अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् ।

उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाईदै आएका अन्सारील्े मयेरको उम्मेदवारी
भएपछि आफुल कलेजको प्रबन्धक निर्देक पद छोडिसकेको बताएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।