कहीं न कहीं कैफियत छ
भदौ १८, काठमाडौं –
आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् ।
विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै मन्त्री मण्डलले यति ठुलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार ब्याक्तिहरुपनि नबोल्दा समस्या रहेको बताए ।
शनिबार रिपोर्टस क्लवमा मन्त्री मण्डलले भने, यस विषयमा जहाँबाट जुन किसिमले कुरा उठुनुपथ्र्यो त्यसरी उठेको छैन ।, आजको नागरिकमा यो खबर छ ।