बढ्यो नक्कली भ्याट बिलको प्रयोग, अनुसन्धान गरिने
काठमाडौं, २३ साउन ।
सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।
अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो ।
खबर आजको कारोबार दैनिकमा छ ।