आफ्नो देश प्रति माया दर्शाउदै यसरी रोए पत्राकार दिल निशानी मगर - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

आफ्नो देश प्रति माया दर्शाउदै यसरी रोए पत्राकार दिल निशानी मगर



दिल निसानी मगरले धरधर रुदै भने, ‘सिमा बहिनि तिमीले कुरा बुझेनौ दार्जीलिङ्ग, सिक्किम हाम्रै नेपालको हो र तिमि लगायत त्यहा बस्ने सबै नेपाली हो’ – हामी एक आमाको सन्तान हौ – तिमीले किन कुरा बुझ्दैनौ ! हाम्रा नेताहरुको बुद्दी नपुग्नाले असमान सुगौली सन्धि भएर त्यो भूभाग भारतमा गाभिएको हो तर हामी सबै एक सन्तान हौ …. ! हामी सुगौली सन्धिको बिरोधमा लड्छौ, त्यो भूभाग हामीले फिर्ता लिएर छाड्छौ र तिमीहरुलाई हाम्रो बनाएर छाड्छौ …..