पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटमा भेटियो कन्डम - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटमा भेटियो कन्डम



एजेन्सी 

बेला – बेला निकै अचम्म लाग्दो घटना घट्ने गर्दछ । यस्तै एक अनौठो घटना क्यामरुनमा भएको छ ।क्यामरुनकी एक २६ वर्षे महिलाको अचानक  पेट दुखन थाले पछि अस्पताल पुगेकी उनको एक्सरे गरेर हेर्दा  डाक्टर समेत छक्क परेका छन् ।

 

उनको अस्पतालमा सामान्य उपचार भइरहेको बेला पेट दुख्न नरोकिए पछि एक्सरे गरेर हेर्दा  डाक्टर समेत छक्क परेका थिए ।अनौठो चिज देखिए पछि अप्रेसन गरेर हेर्दा पेटमा कन्डोमका टुक्राहरु फेला परेका थिए । डाक्टरका अनुसार शल्यक्रिया गर्दा यस्तो सा-सानो कन्डमको टुक्रा भेटिको  यो नै  विश्वकै पहिलो घटना हो ।