एक महिना नपुग्दै प्रतिबद्धता पुरा गर्दै फणेन्द्र शर्मा - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

एक महिना नपुग्दै प्रतिबद्धता पुरा गर्दै फणेन्द्र शर्मा



सैनामैना नगरपलिकाका मेयर फणेन्द्र प्रसाद शर्माले कार्यकाल सम्हालेको एक महिना नपुग्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेका छन् ।

शर्माले निर्देशन दिए लगत्तै सैनामैना नगरपालिकाको राजमार्गको २१ स्थानमा, बुलेट क्यामरा, पिटिजी क्यामरा र एएनपिआर क्यामरा गरी तिन थरिका ५९ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

नगरबासी र व्यापारीको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै शर्माले उक्त क्यामेरा तत्काल जडान गर्न निर्देशन दिएका थिए ।