विद्युतीय चुल्हो निःशुल्क वितरण गर्ने सरकारको घोषणा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

विद्युतीय चुल्हो निःशुल्क वितरण गर्ने सरकारको घोषणा



सरकारले स्थानीय तह मार्फत ‘एक परिवार एक विद्युतीय चुल्हो’ निःशुल्क वितरण गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटले विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न यस्तो घोषणा गरेको हो।

विद्युत्‌को खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न सरकारले निःशुल्क विद्युतीय चुल्हो वितरण गर्ने भएको हो।