भरतपुरमा एकाएक रोकियो मतगणना - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भरतपुरमा एकाएक रोकियो मतगणना



नेकपा एमालेका कार्यकर्ता एकाएक गणनास्थलमा प्रवेश गरेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

भरतपुर-२७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेका थिए ।

मतगणना स्थलमा प्रवेश गरेका एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका हुन् ।