बालेन शाह १०,११३ मतले अगाडी, स्थापित १०,९९८ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बालेन शाह १०,११३ मतले अगाडी, स्थापित १०,९९८



काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।