१० गतेबाट ११ औँ सत्याग्रह थाल्ने डा. गोविन्द केसीको घोषणा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

१० गतेबाट ११ औँ सत्याग्रह थाल्ने डा. गोविन्द केसीको घोषणा



काठमाडौं, जेठ १०।

सरकारले आफुसंग सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औँ सत्याग्रह थाल्ने घोषणा गरेका डा. गोविन्द केसीले सरकारलाई थप तिन दिनको समय दिएका छन् ।

आफुसंग सरकारले गरेका सहमतिको पालना गर्न माथेमा आयागको सुझावको भाावनाअनुरुपको राष्ट्रिय तिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्त पारित हुनु पर्ने र प्रधानन्यायाधीस सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग फिर्ता लिईनुपर्ने उनले माग गरेका छन् ।

उनले सरकारले सम्झौतामाा हस्ताक्षर गर्ने तर कार्यनवयनका बेला सम्झौताको ठीक बिपरित हुने गरेको भन्दै पुनः त्याग्रह गर्नुपर्ने अवथा आउनुलाई विडम्बनापुर्ण भनेका छन् कान्तिपुरमा खबर  छ ।