संसदको कार्यसूचीमा पर्यो एमसीसी, केही बेरपछि टेबल हुने - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

संसदको कार्यसूचीमा पर्यो एमसीसी, केही बेरपछि टेबल हुने



प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ ।

अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ ।

आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।
एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्मा या कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकले संसदमा पेश गर्नेछन् ।