यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन तालिका - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन तालिका



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ।

यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ। कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।

यस्तो छ तालिका