एमाले (समाजवादी) युवा संघको झण्डा पारित - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

एमाले (समाजवादी) युवा संघको झण्डा पारित



काठमाडौं – नेकपा एमाले (समाजवादी) पार्टीको युवा सङ्गठन युवा संघको झण्डा पारित भएको छ ।

भाद्र ३ गते बसेको युवा संघको बैठकले आधिकारिक झण्डा पारित गरेको हो । झण्डामा रातो पृष्ठभुमिमा सेतो तारा राखिएको छ ।

सङले झण्डा प्रयोग गर्न गराउन सम्पुर्ण मातहतका कमिटीहरुलाइ निर्देशन गरेको छ ।