यस्तो छ प्रधानमन्त्रीको २५ सदस्यीय मन्त्रिपरिषद्, कार्यविभाजन सहित - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

यस्तो छ प्रधानमन्त्रीको २५ सदस्यीय मन्त्रिपरिषद्, कार्यविभाजन सहित



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन्। माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

यस्तो छ मन्त्री र राज्यमन्त्रीहरु तथा उनीहरुको कार्यविभाजन: