प्रधानमन्त्री ओलीका पूर्व स्वकीय सचिवको कोरोनाबाट मृत्यु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रधानमन्त्री ओलीका पूर्व स्वकीय सचिवको कोरोनाबाट मृत्यु



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिवको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत पूर्व स्वकीय पुष्पबहादुर बरुवालको निधन भएको हो।

बरुवालको गएराति निधन भएको जनाइएको छ। पाथिभरा विकास समितिका अध्यक्ष समेत रहेका बरुवाल अमेरिकामै उपचाररत थिए।

झापा निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक समेत थिए । उनका आमा, श्रीमती, दुई छोरा छन्।