मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना



काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना गरिएको छ । श्रेष्ठ केहीअघि मात्र दोश्रो पटक अस्पताल भर्ना भई कोरोना संक्रमणमुक्त भएका थिए।

उनको उपचार भैरहेको बताइएको छ ।