बढ्यो सरकारी कर्मचारीको तलव
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।