थप तीन देशमा हवाई उडान खोल्ने सरकारको निर्णय
काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थप तीन देशको हवाई उडान खुला गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले चीन टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ १८ गतेदेखि खोल्ने निर्णय गरेको हो।
जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बताइएको छ।
निषेधाज्ञा लगाएपछि सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अ