ओली र विप्लव के गर्दैछन् बालुवाटारमा ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओली र विप्लव के गर्दैछन् बालुवाटारमा ?



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ ।

सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौँ आइपुगेका चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ ।

ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।