गोकुल बास्कोटाका पिताको निधन - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

गोकुल बास्कोटाका पिताको निधन



काठमाडौं- पूर्वमन्त्री तथा नेकपा ओली समुहका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।

बास्कोताका पिता हरिप्रसाद बास्कोटाको मंगलबार निधन भएको बताइएको छ ।

९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।

हरिप्रसादका चार छोरा र तीन छोरी छन् ।