प्रधानमन्त्री हटाउने र नयाँ सरकार बनाउने रणनीति बनाउँदै प्रचण्ड-नेपाल - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रधानमन्त्री हटाउने र नयाँ सरकार बनाउने रणनीति बनाउँदै प्रचण्ड-नेपाल



काठमाडौं- नयाँ सरकार गठन र प्रधानमन्त्री ओलीमाथि लगाएको अविश्वासको प्रस्तावबारे रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सोमबार बिहान बसेको छ ।

बिहानै सुरू भएको बैठक सिंहदरबाररस्थित नेकपा संसदीय दलको कार्यालयमा बसिरहेको हो।

बैठकमा समसामयिक विषयसँगै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेको हो।

सर्वाेच्च आदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल समूहले छलफललाई तीव्र पारेको छ।