जीपी कोइराला अध्ययन केन्द्रको बैतडी अध्यक्षमा भट्ट - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

जीपी कोइराला अध्ययन केन्द्रको बैतडी अध्यक्षमा भट्ट



बैतडी- जीपी कोइराला अध्ययन केन्द्रले बैतडी जिल्ला अध्यक्षमा सुरेन्द्र प्रसाद भट्टलाई मनोनयन गरेको छ।

केन्द्रले गिरिजा प्रसाद कोइरालाले पु-याएको योगदान युवापुस्तासम्म लैजान आग्रह गर्दै जिल्ला सदस्यमा मनोनित गरेको हो।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले उनलाई कार्य सफलताको शुभकामना दिएका थिए।