अबको चुनावमा ओलीको जमानत जफत हुन्छ: झलनाथ खनाल - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

अबको चुनावमा ओलीको जमानत जफत हुन्छ: झलनाथ खनाल



काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निर्वाचनमा केपी ओलीको जमानत जफत हुने बताएका छन्।

उनले अब दुई वर्षपछि हुने चुनावमा पूर्वदेखि पश्चिमसम्म सबै निर्वाचन क्ष‍ेत्रमा केपी ओलीको जमानत जफत हुन्छ।

अहिलेको आन्दोलन माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि नभएको भन्दै उनले देशको स्थायीत्व र लोकतन्त्रका लागि अहिलेको आन्दोलन भइरहेको बताए।