पुतलीसडकमा आगलागी
काठमाडौं- विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा पुतलीसडक चोकमा आगलागी भएको छ ।
प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ ।
चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको बताइएको छ ।
थप विवरण आउन बाँकी छ…