प्रधानमन्त्री ओलीलाई धनगढीमा कालो झण्डा देखाइयो - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रधानमन्त्री ओलीलाई धनगढीमा कालो झण्डा देखाइयो



काठमाडौं- धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।

नेकपा ओली समूहले आयोजना गरेको सुदूरपश्चिमको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई युवाहरूले कालो झण्डा देखाएका हुन् ।

नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहनिकट अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई धनगढी चौराहामा कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

प्रतिनिधि सभा विघटनविरुद्ध ओलीलाई झण्डा देखाएको हो ।