प्रचण्ड–नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहको स्थायी कमिटी बैठक बस्दैछ ।
आइतबार दिउसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
शनिबार प्रचण्ड-नेपाल समुहले संसद विघटनविरुद्ध एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।