आन्दोलन घोषणा गरेकै दिन प्रचण्ड-नेपाल समुहका कार्यकर्ता पक्राउ
काठमाडौं- प्रचण्ड-नेपाल समुहका कार्यकर्ताहरू पक्राउ परेका छन् ।
संसद् विघटनको विरोधमा प्रदर्शनमा रहेका तीन जनालाई पक्राउ परेका गरिएको छ । बबरमहलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बबरमहलमा मशाल जुलुस निकालेका थिए ।
आजैमात्र प्रचण्ड-नेपाल समुहले ओली विरुद्ध आन्दोलन घोषणा गरेका छन्।