ओली पक्षले गरे पार्टी विधान संशोधन: अब ओलीले मात्रै बैठक बोलाउन सक्ने - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओली पक्षले गरे पार्टी विधान संशोधन: अब ओलीले मात्रै बैठक बोलाउन सक्ने



काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओलीपक्षले पार्टीको विधान सम्होधन गरेको छ ।

भेलाले पार्टीको विधान संशोधन गर्दै अध्यक्ष एक्लैले पनि बैठक बोलाउने व्यवस्था गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली एक्लैले बैठक बोलाउन सक्ने गरि विधान संशोधन गरिएको एक नेताले बताएका छन्।

दुई अध्यक्ष रहेको नेकपामा दुवै अध्यक्षको सहमतिमा बैठक बोलाउने विधानको व्यवस्था थियो।

ओली पक्षको बालुवाटारमा बसेको बैठकले विधान संशोधनलाई सर्वसहमतिमा पारित गरेको हो।