श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवाली नयाँ प्रवक्ता बनाउने ओली पक्षको निर्णय - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवाली नयाँ प्रवक्ता बनाउने ओली पक्षको निर्णय



काठमाडौं । नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय ओली समुहले गरेको छ ।

बालुवाटारमा बसिरहेको प्रधानमन्त्री पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको हो ।

अब नेकपाको नया प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।