टोपवहादुर रायमाझी र मणी थापाको समर्थन ओलीलाई - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

टोपवहादुर रायमाझी र मणी थापाको समर्थन ओलीलाई



काठमाडौं- पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी ओली पक्षमा खुलेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनीहरू बालुवाटार पुगेका छन् । नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला उनीहरू त्यहाँ पुगेका हुन् ।

बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका छन् ।