म देशबाहिर हुँदा देश डुब्न लाग्यो भन्दै प्रचार गरियो: प्रधानमन्त्री - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

म देशबाहिर हुँदा देश डुब्न लाग्यो भन्दै प्रचार गरियो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको आरोप लगाएका छन् ।

देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

उनले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताए ।

उनले भने,“यो बीचमा पार्टी एकताका काम कति भए । जनता संकटमा रहेका बेला जनपरिचालन कति भयो । यो सबै देखिएकै छ ।”