सोमबार संसद् भवनमा नेकपा सांसदहरूको बैठक - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

सोमबार संसद् भवनमा नेकपा सांसदहरूको बैठक



नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले सोमबार बैठक आह्वान गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा पार्टीका सांसदहरूको बैठकको लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका पार्टी सांसदहरूको बैठक बोलाउने निर्णय गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।