महरालाई स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

महरालाई स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ । बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ ।