गुल्मीमा जीप दुर्घटना: पाँच जनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

गुल्मीमा जीप दुर्घटना: पाँच जनाको घटनास्थलमै मृत्यु



काठमाडौं- गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।

हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जना बेपत्ता छन् । गाडी चालक र सहचालक सकुसल भएको प्रहरीले जनाएको छ ।

यसबारे थप विवरण आउँन बाँकी रहेको छ।

फाइल तस्बिर