कांग्रेस सांसद केसीको निधन
काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको आफ्नै घरमा निधन भएको छ।
केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी केसीको निधन बहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
६३ वर्षका केसीको पुरानै रोगका कारण गए राति पोखरास्थित घरमै निधन भएको बताइएको छ ।
केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए।
पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।