काठमाडौंमा भूकम्पको धक्का - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कालीमाटी केन्द्र भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको हो ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।