सचिवालय बैठक सकियो: कार्यदलले पायो पूर्णता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सचिवालय बैठक सकियो: कार्यदलले पायो पूर्णता



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।

‘आजको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

अध्यक्षद्वयले पार्टी विवादलाई समाधान गर्न अध्यक्षद्वयले कार्यदल गठन गरेकोमा पनि सचिवालयले धन्यवाद दिएको श्रेष्ठले बताए।

सचिवालय बैठक बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।